Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाग्लुङ क्षेत्र नम्बर १ बाट चित्रबहादुर केसी निर्वाचित

बाग्लुङ क्षेत्र नम्बर १ बाट चित्रबहादुर केसी निर्वाचित

  • बुधवार, मंसिर ७ २०७९

  • 852
    SHARES

  • बाग्लुङ क्षेत्र नम्बर १ बाट चित्रबहादुर केसी निर्वाचित

    काठमाडौं । बाग्लुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका केसीले २१ हजार ४५१ मत ल्याएर विजयी भएका छन् भने एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत ल्याएर पराजित भएका हुन् ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत ल्याएर तेस्रो भएका छन् । यस्तै प्रदेश सभा १ बाट दीपेन्द्रबहादुर थापा २ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।


    बुधवार, मंसिर ७ २०७९०५:१३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij