Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

ओखलढुंगामा कांग्रेस नेता रामहरि खतिवडा निर्वाचित

ओखलढुंगामा कांग्रेस नेता रामहरि खतिवडा निर्वाचित

  • बुधवार, मंसिर ७ २०७९

  • 290
    SHARES

  • ओखलढुंगामा कांग्रेस नेता रामहरि खतिवडा निर्वाचित

    काठमाडौं ।ओखलढुंगामा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित हुनु भएको छ ।

    खतिवडाले ३३ हजार ५ हय ५६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गर्नुभयो ।

    यसअघि ०७४ को निर्वाचनमा खतिवडालाई अहिले पराजित बनेका सुनुवारबाटै पराजित हुनुभएको थियो ।


    बुधवार, मंसिर ७ २०७९०४:५०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij