Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

काठमाडौं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठ विजयी

काठमाडौं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठ विजयी

  • बुधवार, मंसिर ७ २०७९

  • 709
    SHARES

  • काठमाडौं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठ विजयी

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएका छन् ।

    त्यसैगरी काठमाडौं ८ को प्रदेशसभा ‘ख’ मा राप्रपाका उद्धव थापा विजयी भएका छन् ।


    बुधवार, मंसिर ७ २०७९०६:५७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij