Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित

कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित

  • बुधवार, मंसिर ७ २०७९

  • 361
    SHARES

  • कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।

    प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुनेछ ।

     

     


    बुधवार, मंसिर ७ २०७९०६:२४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij