Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

डडेल्धुरामा देउवाको अग्रता कायम

डडेल्धुरामा देउवाको अग्रता कायम

  • मंगलवार, मंसिर ६ २०७९

  • 600
    SHARES

  • डडेल्धुरामा देउवाको अग्रता कायम

    डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दोब्बरभन्दा बढी मतान्तरले अगाडि लागेका छन् । १० हजार ३७८ मत गन्दा देउवा ५ हजार ३८९ मत ल्याएर अग्रस्थानमा छन् ।

    उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो स्थानमा छन् । उनले २ हजार ४७१ मत पाएका छन् ।


    कांग्रेस विपीका कर्णबहादुर मल्लले १ हजार ५७१ मत पाउँदा
    ६ सय ५६ बदर भएको छ ।


    मंगलवार, मंसिर ६ २०७९०६:४३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij