Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

तोसिमा कार्कीको पुनः अग्रता सुरु

तोसिमा कार्कीको पुनः अग्रता सुरु

  • सोमवार, मंसिर ५ २०७९

  • 292
    SHARES

  • तोसिमा कार्कीको पुनः अग्रता सुरु

    काठमाडौं । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुनः अग्रता लिनुभएको छ । कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

    नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले अग्रता लिए पनि दिउँसो नेकपा एमालेका उम्मेदवार खड्काले अग्रता लिनुभएको थियो ।

    माओवादी उम्मेदवार भुसाल भने सुरुवातदेखि नै तेस्रो स्थानमा हुनुहुन्छ।


    सोमवार, मंसिर ५ २०७९०५:२१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij