Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

स्याङजाको चापाकोट मतदान केन्द्रमा हवाई फायर, मतदान स्थगित

स्याङजाको चापाकोट मतदान केन्द्रमा हवाई फायर, मतदान स्थगित

  • आइतवार, मंसिर ४ २०७९

  • 722
    SHARES

  • स्याङजाको चापाकोट मतदान केन्द्रमा हवाई फायर, मतदान स्थगित

    काठमाडौं । एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्याङजाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।

    प्रहरीले एक राउन्ड हवाई फायर गरेको स्याङ्जा प्रहरीका डीएसपी रवीन्द्र खनालले बताउनुभयो ।

    झडपले मतदान सुचारू हुन सकेको छैन । मतदान सुचारू गर्न सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।


    आइतवार, मंसिर ४ २०७९०४:४१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij