Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

आमनिर्वाचन २०७९ : हालसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित

आमनिर्वाचन २०७९ : हालसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित

  • आइतवार, मंसिर ४ २०७९

  • 412
    SHARES

  • आमनिर्वाचन २०७९ : हालसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित

    काठमाडौं । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

    निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ ।

    राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।


    आइतवार, मंसिर ४ २०७९०४:१५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij