Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पाल्पाको तानसेनमा खसेका ६८ मत रद्द गरी फेरि मतदान

पाल्पाको तानसेनमा खसेका ६८ मत रद्द गरी फेरि मतदान

  • आइतवार, मंसिर ४ २०७९

  • 814
    SHARES

  • पाल्पाको तानसेनमा खसेका ६८ मत रद्द गरी फेरि मतदान
    काठमाडौं । पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्द गरी फेरि मतदान थालिएको छ ।
     
    ६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो ।
     
    त्यसपछि विवाद भएको थियो । ती खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो ।
     
    दोहोर्‍याएर मतदान गर्नु परेका कारण जनप्रिय मावि मतदान केन्द्रमा बेलुकी ७ बजेसम्म नै मतदान गरिने लक्ष्मी कुँवरले बताउनुभयो ।
     


    आइतवार, मंसिर ४ २०७९११:२५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij