Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

गठबन्धनको अन्तिम चुनावी सभा आज कोटेश्वरमा हुँदै

गठबन्धनको अन्तिम चुनावी सभा आज कोटेश्वरमा हुँदै

  • बिहिवार, मंसिर १ २०७९

  • 241
    SHARES

  • गठबन्धनको अन्तिम चुनावी सभा आज कोटेश्वरमा हुँदै


    काठमाडौं । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा बृहत चुनावीसभा गर्दै छ । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावीसभा हुन लागेको हो ।

    दिउँसो २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


    बिहिवार, मंसिर १ २०७९०९:५९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij