Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

देउवा र प्रचण्डले आज सुर्खेत र दैलेखका चुनावी‌ सभालाई सम्बोधन गर्ने

देउवा र प्रचण्डले आज सुर्खेत र दैलेखका चुनावी‌ सभालाई सम्बोधन गर्ने

  • मंगलवार, कार्तिक २९ २०७९

  • 321
    SHARES

  • देउवा र प्रचण्डले आज सुर्खेत र दैलेखका चुनावी‌ सभालाई सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म‌गलबार सुर्खेत र दैलेखमा दुई चुनावी‌ सभामा सम्बोधन गर्ने भएका छन्।

    सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालय सदस्य सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

    यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

     


    मंगलवार, कार्तिक २९ २०७९०८:४९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij