Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशका उर्जामन्त्री आचार्य बर्खास्त

गण्डकी प्रदेशका उर्जामन्त्री आचार्य बर्खास्त

  • मंगलवार, कार्तिक २२ २०७९

  • 269
    SHARES

  • गण्डकी प्रदेशका उर्जामन्त्री आचार्य बर्खास्त

    काठमाडौँ , गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्य बर्खास्त हुनुहुने भएको छ। आचार्यले गठबन्धनबिरुद्धका क्रियाकलाप गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाउनुभएको छ ।

    गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लाग्नुभएको मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले बताउनुभयो ।

    आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

     


    मंगलवार, कार्तिक २२ २०७९०२:३१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij