Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम जाँदै

चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम जाँदै

  • मंगलवार, कार्तिक २२ २०७९

  • 594
    SHARES

  • चुनावी सभालाई सम्बोधन गर्न  ओली  सुदूरपश्चिम जाँदै

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाँदै हुनुहुन्छ । यहि कात्तिक १८ गते दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फकिनुभएको थियो ।

    उहाँ कात्तिक २६ गते सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्वोधन गर्ने गर्ने हुनुभएको छ ।

    एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले कात्तिक २६ गते बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

     


    मंगलवार, कार्तिक २२ २०७९१०:२६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij