Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेस उम्मेदवारलाई पार्टिले दियो चुनाव लड्न पैसा

कांग्रेस उम्मेदवारलाई पार्टिले दियो चुनाव लड्न पैसा

  • आइतवार, कार्तिक २० २०७९

  • 259
    SHARES

  • कांग्रेस उम्मेदवारलाई पार्टिले दियो चुनाव लड्न पैसा

    काठमाडौं,
    नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभा सदस्य पदका उमेद्धारलाई निर्वाचन लड्न पैसा दिएको छ।

    काँग्रेसबाट आगामी निर्वाचनका लागी टिकट पाएका प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जना उमेद्धारले पैसा पाएका छन् ।

    प्रतिनिधि सभा उम्मेदवारका लागि चार लाख र प्रदेश सभातर्फका उम्मेदवारका लागि दुई लाख रूपैयाँका दरले चुनावी खर्च दिइएको हो ।

    कांग्रेसले विगतका चुनावमा पनि उम्मेदवारलाई खर्च दिने गर्दथ्यो।सोही अनुसार यसपटक पनि टिकट वितरण गर्दा नै उम्मेदवारलाई पैसा दिएको नेपाली काँग्रेसले जानकारी दिएको छ।


    आइतवार, कार्तिक २० २०७९१२:४९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij