Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने विप्लवको निर्णय

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने विप्लवको निर्णय

  • मंगलवार, कार्तिक १५ २०७९

  • 852
    SHARES

  • प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने विप्लवको निर्णय

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ ।

    नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिनुभयो ।

    चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।


    मंगलवार, कार्तिक १५ २०७९०२:०४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij