Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले घोषणापत्र आज सार्वजनिक गर्ने

कांग्रेसले घोषणापत्र आज सार्वजनिक गर्ने

  • शनिवार, कार्तिक १२ २०७९

  • 507
    SHARES

  • कांग्रेसले घोषणापत्र आज सार्वजनिक गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।

    यसअघि तीन पटक स्थगित भएको घोषणापत्र सार्वजनिक कार्यक्रम आज बिहान १० बजेका लागि तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमका लागि घोषणापत्र निर्माण समितिका संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्मा हिजो झापाबाट काठमाडौँ आउनुभएको छ ।


    शनिवार, कार्तिक १२ २०७९०७:४५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij