Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले भोलीमात्रै घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले भोलीमात्रै घोषणापत्र सार्वजनिक गर्ने

  • शुक्रवार, कार्तिक ११ २०७९

  • 284
    SHARES

  • कांग्रेसले भोलीमात्रै घोषणापत्र सार्वजनिक गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले भोलीमात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

    तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो । तर, आजको कार्यक्रम पनि शनिबार बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

    सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नुहुने छ । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ ।


    शुक्रवार, कार्तिक ११ २०७९०१:५९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij