Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन

समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन

  • बुधवार, कार्तिक ९ २०७९

  • 518
    SHARES

  • समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ ।

    आयोगको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका अनुसार नै आज अन्तिम नामावली प्रकाशन गरेको हो ।

    प्रतिनिधिसभातर्फको ११० सिटका लागि ४७ वटा राजनीतिक दलले बन्दसूची पेश गरेका थिए भने प्रदेशसभामा ३३० सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।


    बुधवार, कार्तिक ९ २०७९०५:३९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij