Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

आज धन्वन्तरी जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्व

आज धन्वन्तरी जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्व

  • आइतवार, कार्तिक ६ २०७९

  • 480
    SHARES

  • आज धन्वन्तरी जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्व

    काठमाडौं । कात्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रणेता धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदै छ ।

    आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक धन्वन्तरीको जयन्तीका साथै आज देशभर राष्ट्रिय आरोग्य दिवस समेत मनाइँदै छ ।

    धन्वन्तरीलाई भगवान विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ । धन्वन्तरीको जन्मजयन्तीको अवसरमा आज काठमाण्डौको वैद्यखानामा विशेष पूजा हुन्छ।


    आइतवार, कार्तिक ६ २०७९०८:०७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij