Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

ओलीले आज नागरिकसँग टेलिफोनमा कुरा गर्ने

ओलीले आज नागरिकसँग टेलिफोनमा कुरा गर्ने

  • शुक्रवार, कार्तिक ४ २०७९

  • 381
    SHARES

  • ओलीले आज नागरिकसँग टेलिफोनमा कुरा गर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग टेलिफोनमा कुरा गर्ने तयारी गर्नुभएको छ ।

    ओलीसँग कुराकानीको लागि एकलाख ७१ हजारभन्दा धेरैले नाम टिपाएको एमालेले जनाएको छ ।

    ओलीले मंगलबार आफ्नो सामाजिक सञ्जालमा सम्पर्क नम्बर पठाउन अनुरोध गर्नुभएको थियो । प्राप्त नम्बरका आधारमा उहाँले आज कुराकानी गर्ने तयारी छ ।


    शुक्रवार, कार्तिक ४ २०७९०८:११:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij