Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नेकपाको महासचिवमा ‘विप्लव’ पुन: चयन

नेकपाको महासचिवमा ‘विप्लव’ पुन: चयन

  • बुधवार, कार्तिक २ २०७९

  • 349
    SHARES

  • नेकपाको महासचिवमा ‘विप्लव’ पुन: चयन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिवमा नेत्र विक्रम चन्द ‘विप्लव’ पुन: चयन हुनुभएको छ ।

    कपिलवस्तुमा भएको नेकपाको नवौं महाधिवेशनबाट पुनः महासचिवमा चयन हुनुभएको हो ।

    महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित भएका छन्।

     


    बुधवार, कार्तिक २ २०७९०७:४४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij