Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक बस्दै

काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक बस्दै

  • मंगलवार, कार्तिक १ २०७९

  • 307
    SHARES

  • काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक बस्दै

    काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ ।

    दिउँसो २ बजे पार्टी कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा आगामी मङ्सिर ४ को निर्वाचनमा कसरी पार्टीको नेतृत्वदेखि गाउँस्तरका कार्यकर्ता परिचालन गर्ने भन्ने बारेमा छलफल हुने काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो


    उहाँका अनुसार चुनावका लागि तयार पारिएको घोषणापत्रलाई अन्तिम रूप दिने काम पनि भइरहेको छ । पर्सिसम्ममा घोषणापत्रलाई प्रेसमा पठाउने तयारी भएको सचिव पौडेलले बताउनुभयो ।


    मंगलवार, कार्तिक १ २०७९०८:५५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij