Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेसद्धारा बागी उम्मेदवारी फिर्ता लिने समय चार दिन थप

कांग्रेसद्धारा बागी उम्मेदवारी फिर्ता लिने समय चार दिन थप

  • सोमवार, आश्विन ३१ २०७९

  • 419
    SHARES

  • कांग्रेसद्धारा बागी उम्मेदवारी फिर्ता लिने समय चार दिन थप

    काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिने समय चार दिन थप गरेको छ ।

    कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार (आज) विज्ञप्ति जारी गर्दै ४ कात्तिकभित्र वक्तव्यमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाए कारबाही नगर्ने उल्लेख गर्नुभएको छ ।

    कांग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवार रहेको ठाउँमा बागी उम्मेदवारी दिनेलाई निष्कासनको कारबाही गरेको थियो । यदि उम्मेदवारी निष्क्रिय बनाए भने कारबाही नगर्ने कांग्रेसको भनाइ छ ।

    सत्ता गठबन्धनले २६ असोजभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।


    सोमवार, आश्विन ३१ २०७९०७:४०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij