Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रहरी आइजिपी धिरजप्रताप सिंह भारत प्रस्थान

प्रहरी आइजिपी धिरजप्रताप सिंह भारत प्रस्थान

  • सोमवार, आश्विन ३१ २०७९

  • 349
    SHARES

  • प्रहरी आइजिपी धिरजप्रताप सिंह भारत प्रस्थान

    काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंह इन्टरपोलको ९०औं महासभामा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ ।

    कात्तिक १ गतेदेखि ४ गतेसम्म हुने महसभामा सहभागी हुन उहाँ आज नयाँ दिल्ली जानुभएको हो ।

    उहाँसँगै डिआइजी उमेशराज जोशी, एसपी अनुपम शमशेर जबरा, इन्स्पेक्टर यमकुमार श्रेष्ठसहित पाँच सदस्यीय टोली भारत गएका हुन्।

    उनीहरूलाई एआइजी सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रबिन्द्रबहादुर धानुक लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बिदाइ गरेका थिए।

     


    सोमवार, आश्विन ३१ २०७९०७:२०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij