Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

  • सोमवार, आश्विन ३१ २०७९

  • 580
    SHARES

  • थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २८७ जनामा गरिएको नमुना परीक्षणमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै सोही समयमा कोरोना संक्रमणबाट १७ जना मुक्त भएका छन् भने नेपालमा हाल नेपालमा कोरोनाका ७११ जना संक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा २३ हजार ९ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

     

     

     


    सोमवार, आश्विन ३१ २०७९०४:४०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij