Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गायक सुरेन भण्डारीको उत्कृष्ट देउडा ‘ओ पियारा’ सार्वजनिक (भिडियोसहित)

गायक सुरेन भण्डारीको उत्कृष्ट देउडा ‘ओ पियारा’ सार्वजनिक (भिडियोसहित)

  • आइतवार, आश्विन ३० २०७९

  • 1.2K
    SHARES

  • गायक  सुरेन भण्डारीको उत्कृष्ट देउडा ‘ओ पियारा’  सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक सुरेन भण्डारीको ओ पियारा नामक गीति एल्बम सार्वजनिक भएको छ ।

    डडेल्धुरा निवासी भण्डारीको यसअघि ओेई सुगा, झूम्केली बौजु लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

    ओ पियारा गीतमा शब्द संगीत दुवै गायक भण्डारीको रहेको छ । भने गायिका अस्मिता अधिकारी रहेकी छन् । गीतको निर्देशन गौरव गिरीले गरेका छन् ।

    म्युजिक भिडियो तर्फ भद्रजंग कुँवर तथा सोनिया शाहीको अभिनय रहेको छ । गीतले परदेश जानुका पीडालाई चित्रण गरेको छ ।

    साथै स्वदेशमा नै केही गर्नका लागि गीतले सन्देश दिएको छ । गीत यूटुबमा समेत सार्वजनिक गरिएको उक्त गीतको छायांकन सुदुरपश्चिममा नै गरिएको छ ।


    आइतवार, आश्विन ३० २०७९०४:२३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij