Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

समानुपातिक तर्फका उम्मेदवारको योग्यतासम्बन्धी दावी विरोध आज साँझ ५ बजेसम्म गर्न सकिने

समानुपातिक तर्फका उम्मेदवारको योग्यतासम्बन्धी दावी विरोध आज साँझ ५ बजेसम्म गर्न सकिने

  • शनिवार, आश्विन २९ २०७९

  • 295
    SHARES

  • समानुपातिक तर्फका उम्मेदवारको योग्यतासम्बन्धी दावी विरोध आज साँझ ५ बजेसम्म गर्न सकिने

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवारको योग्यता सम्बन्धमा आजसम्म दावी विरोध गर्न पाउने छन् ।

    निर्वाचन आयोगको पूर्व निर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिक तर्फको उम्मेदवारको योग्यताबारेमा कसैले दावी विरोध सम्बन्धी उजुरी गर्न चाहेमा आज साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

    कुनैपनि व्यक्तिले निर्वाचन आयोगले तोके अनुसारको ढाँचामा आयोगमा उजुरी गर्न पाउने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताउनुभयो ।


    शनिवार, आश्विन २९ २०७९०९:२९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij