Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाले बर्खास्त गरे यी चार मन्त्री

प्रधानमन्त्री देउवाले बर्खास्त गरे यी चार मन्त्री

  • बिहिवार, आश्विन २७ २०७९

  • 739
    SHARES

  • प्रधानमन्त्री देउवाले बर्खास्त गरे यी चार मन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।

    जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाउनुभएको हो ।

    dauba-dismiss-jasapa-minister.jpg


    बिहिवार, आश्विन २७ २०७९०६:११:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij