Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रत्यक्ष तर्फको मतपत्र छपाई सुरु

प्रत्यक्ष तर्फको मतपत्र छपाई सुरु

  • बिहिवार, आश्विन २७ २०७९

  • 424
    SHARES

  • प्रत्यक्ष तर्फको मतपत्र छपाई सुरु

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाई बिहीबारबाट सुरु गरेको छ ।

    आयोगका अनुसार उम्मेदवारको मात्र मतपत्रमा चिह्न रहनेछ । आयोगले यस प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४ सय ९५ प्रकारका मतपत्र हुने जनाएको छ ।

    मतपत्र छपाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले गरिरहेको छ । मतपत्र छपाईमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

    आयोगले बुधबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिरसकेको छ ।


    बिहिवार, आश्विन २७ २०७९०५:०७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij