Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया आजबाट सुरु हुँदै

प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया आजबाट सुरु हुँदै

  • बिहिवार, आश्विन २७ २०७९

  • 282
    SHARES

  • प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया आजबाट सुरु हुँदै

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेद्वारहरूलाई निर्वाचन चिन्ह वितरण गरेसँगै मतपत्र छपाइको प्रक्रिया आजदेखि सुरु हुने भएको छ ।

    आयोगका अनुसार देशभरका उम्मेदवारलाई चुनाव चिन्ह वितरणको काम सकिएकाले आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया सुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो ।

    हिजो आयोगले उम्मेदवारहरूलाई आधिकारिक चुनाव चिन्ह वितरण गरेको थियो ।


    बिहिवार, आश्विन २७ २०७९१०:१०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij