Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एमालेबाट विद्रोह गरेकी गंगा चौधरीले पाइन् लौरो चुनाव चिन्ह

एमालेबाट विद्रोह गरेकी गंगा चौधरीले पाइन् लौरो चुनाव चिन्ह

  • बुधवार, आश्विन २६ २०७९

  • 1.2K
    SHARES

  • एमालेबाट विद्रोह गरेकी गंगा चौधरीले पाइन् लौरो चुनाव चिन्ह

    काठमाडौं । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छन् ।

    एमालेकी शान्ता चौधरी र एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको प्रतिस्पर्धी बनेकी चौधरीले हाम्रो नेपाली पार्टीबाट लौरो चिन्ह पाएकी हुन् ।

    एमाले केन्द्रीय सदस्य समेत रहेकी चौधरीले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएपछि पार्टीले उनको पद खारेज गरेको छ । चौधरीले स्वतन्त्र उम्मेदवारी दिएको बताएपनि उनले हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लिएकी हुन् ।


    बुधवार, आश्विन २६ २०७९०५:३०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij