Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी दर्ता, कारण यस्तो छ...

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी दर्ता, कारण यस्तो छ...

  • सोमवार, आश्विन २४ २०७९

  • 559
    SHARES

  • प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी दर्ता, कारण यस्तो छ...

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

    डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि उजुरी परेको हो ।

    डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले देउवाविरुद्ध आफूले उजुरी दर्ता गरेको बताउनुभयो ।


    सोमवार, आश्विन २४ २०७९०५:३९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij