Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको शेखर कोइराला समूहको भेला आज

काँग्रेसको शेखर कोइराला समूहको भेला आज

  • बिहिवार, आश्विन २० २०७९

  • 317
    SHARES

  • काँग्रेसको शेखर कोइराला समूहको भेला आज

    काठमडाौं । नेपाली काँग्रेसको असन्तुष्ट नेता शेखर कोइराला समूहको भेला आज हुँदैछ ।

    बन्दसूचीमा आफूहरूले राख्दै आएको असहमति र देउवा पक्षसँग भइरहेको छलफलको पछिल्लो अवस्थाका बारेमा जानकारी दिनका लागि दिउँसो २ बजे काठमाडौँको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा भेला बोलाइएको नेता गुरु घिमिरेले जानकारी दिनुभयो ।

    प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम सङकलन गर्नका लागि पनि भेला प्रभावकारी हुने उहाँको भनाइ छ ।


    बिहिवार, आश्विन २० २०७९१०:४६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij