Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप ३३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ८ सय ८९ जना

थप ३३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ८ सय ८९ जना

  • आइतवार, आश्विन १६ २०७९

  • 609
    SHARES

  • थप ३३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ८ सय ८९ जना

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पीसीआर र एन्टिजेन गरी एक हजार तीन सय ७५ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा ६६ जना कोरोना संक्रमित निको भएसँगै सक्रिय संक्रमितको संख्या आठ सय ८९ जनामा झरेको छ ।

    २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।


    आइतवार, आश्विन १६ २०७९०७:५३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij