Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

दसैँ बिदाको समयमा पनि सर्वोच्च अदालत खुल्ने

दसैँ बिदाको समयमा पनि सर्वोच्च अदालत खुल्ने

  • शुक्रवार, आश्विन १४ २०७९

  • 427
    SHARES

  • दसैँ बिदाको समयमा पनि सर्वोच्च अदालत खुल्ने

    काठमाडौं । सर्वोच्च अदालत दसैँ बिदाको समयमा समेत खुला रहने भएको छ ।

    बिहान ११ देखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने छ । दसैँको अवसरमा घटस्थापनादेखि असोज २३ गते कोजाग्रत पूर्णिमासम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न अदालत खुला हुने सर्वाेच्चका प्रवक्ता विमल पौडेलले बताउनुभयो ।

    उहाँका अनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम सो अवधिमा पर्ने घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरण रिट निवेदन सुनुवाइ हुनेछ ।


    शुक्रवार, आश्विन १४ २०७९०८:५९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij