Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

गठबन्धनको बैठक आज पनि बस्दै, यस्ता छन् छलफलका विषय

गठबन्धनको बैठक आज पनि बस्दै, यस्ता छन् छलफलका विषय

  • शुक्रवार, आश्विन १४ २०७९

  • 353
    SHARES

  • गठबन्धनको बैठक आज पनि बस्दै, यस्ता छन् छलफलका विषय

    काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् ।

    आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ ।

    एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।


    शुक्रवार, आश्विन १४ २०७९०७:३६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij