Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

  • आइतवार, आश्विन ९ २०७९

  • 617
    SHARES

  • यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
    काठमाडौं । सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उहाँलाई यसअघि मासिक २५ हजार दिइन्थ्यो । त्यसलाई वृद्धि गरी ५० हजार पुर्‍याइएको हो ।
     
    गएको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक नर्स उपलब्ध गराउने निर्णय गरिएको छ ।
     
    विज्ञापन बोर्डका लागि आर्थिक वर्ष २०७९/०८० का लागि अधिकृतस्तरका कर्मचारीहरूको अस्थायी दरबन्दी स्वीकृत गर्नेलगायत १३ निर्णय मन्त्रिपरिषद्को उक्त बैठकले गरेको छ ।

    निर्णयहरू पढ्नोस्–


    आइतवार, आश्विन ९ २०७९०५:३३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij