Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेस घोषणा पत्र समितिमा ४१ जना मनोनीत (सूचीसहित)

कांग्रेस घोषणा पत्र समितिमा ४१ जना मनोनीत (सूचीसहित)

  • बुधवार, आश्विन ५ २०७९

  • 2.0K
    SHARES

  • कांग्रेस घोषणा पत्र समितिमा ४१ जना मनोनीत (सूचीसहित)
    काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र तयारी समिति विस्तार भएको छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित चुनावी घोषणापत्र तयारी समितिमा सहमहामन्त्रीहरूका साथै केन्द्रीय सदस्य र पार्टी आबद्ध विज्ञहरू समेटिएका छन् ।
     
    सभापति शेरबहादुर देउवाले समितिमा अर्थविद् डा. स्वर्णिम वाग्ले, पत्रकार सुरेश आचार्य, गेजा शर्मा वाग्ले लगायतलाई मनोनयन गर्नुभएको छ 
     
    समितिको सदस्य सचिवमा डा. प्रदीप पराजुली तोकिनुभएको छ । समिति ४१ सदस्यीय बनेको छ ।
    1.png2.png
     


    बुधवार, आश्विन ५ २०७९०२:२७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij