Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डा.केसीको जीवनरक्षाका लागि चिकित्सक संघको माग

डा.केसीको जीवनरक्षाका लागि चिकित्सक संघको माग

  • सोमवार, आश्विन ३ २०७९

  • 436
    SHARES

  • डा.केसीको जीवनरक्षाका लागि चिकित्सक संघको माग

    काठमाडौं । नेपाल चिकित्सक संघले अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ ।

    संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा अबिलम्ब वार्ता निष्कर्षमा पु¥याई डा. के.सी.को जीवन रक्षा गर्न माग गरिएको छ ।

    डा केसी चिकित्सा क्षेत्र सुधार सम्बन्धी ७ बुँदे माग गर्दैै धनगढीमा भाद्र २७ गतेदेखि २० औं आमरण बसेका हुन् ।

    सरकारले डा. के.सी.को मागका सम्बन्धमा वार्ता टोली गठन गरेकोमा संघले स्वागत पनि गरेको छ ।


    सोमवार, आश्विन ३ २०७९०४:१८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij