Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

माइतीघरमा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ

माइतीघरमा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ

  • सोमवार, आश्विन ३ २०७९

  • 425
    SHARES

  • माइतीघरमा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ

    काठमाडौं । माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ ।

    संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिनुभयो ।

    Pardarsan.PNG


    सोमवार, आश्विन ३ २०७९०१:४५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij