Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

चोलेन्द्र शम्शेर राणाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फिर्ता

चोलेन्द्र शम्शेर राणाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फिर्ता

  • आइतवार, आश्विन २ २०७९

  • 908
    SHARES

  • चोलेन्द्र शम्शेर राणाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फिर्ता

    काठमाडौं । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।

    प्रहरी प्रधान कार्यालयले अगुवा गाडीसहितका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनको सुरक्षामा प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा ९ जना सुरक्षाकर्मी खटिएका थिए ।

    जबराको सुरक्षामा अगुवा गाडी पनि दिइएको थियो । गाडी सहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताएका छन् ।


    आइतवार, आश्विन २ २०७९०६:४२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij