Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

निवर्तमान सांसद अमृता अग्रहरि एमाले प्रवेश

निवर्तमान सांसद अमृता अग्रहरि एमाले प्रवेश

  • आइतवार, आश्विन २ २०७९

  • 678
    SHARES

  • निवर्तमान सांसद अमृता अग्रहरि एमाले प्रवेश

    काठमाडौं । निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

    नेकपा एमालेको सचिवालय बैठक चलिरहेका बेला एमाले अध्यक्ष ओली खादा लगाएर अग्रहरिलाई पार्टी प्रवेश गराउनुभएको हो ।

    नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल रहेको बताउने कपिलवस्तुकी अग्रहरि राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बन्नुभएको थियो ।

    राजपा र संघीय समाजवादी पार्टी एकीकरणा पछि बनेको जनता समाजवादी पार्टी जसपा फुटेपछि उहाँ तटस्थ बस्नुभएको थियो ।


    आइतवार, आश्विन २ २०७९०४:२९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij