Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नेकपा एस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक दुर्गा विक माओवादी प्रवेश

नेकपा एस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक दुर्गा विक माओवादी प्रवेश

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 480
    SHARES

  • नेकपा एस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक दुर्गा विक माओवादी प्रवेश

    काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक दुर्गा विक नेकपा(माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।

    उनीसहितको टोलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीमा प्रवेश गराउनुभएको हो ।

    विकसहित थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं नेकपा(एस) काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी पनि माओवादी प्रवेश गर्नुभएको छ ।

    त्यस्तै, नेकपा एमालेका नेताहरू विक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत पनि माओवादीमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष प्रचण्डले टीका खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।


    शुक्रवार, भाद्र ३१ २०७९०६:५७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij