Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

  • बिहिवार, भाद्र ३० २०७९

  • 271
    SHARES

  • राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आज भएको छ । अपराह्न ३ बजे बस्‍ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


    यस्तै प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ ।

    आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७र०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

     

     


    बिहिवार, भाद्र ३० २०७९०७:१५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij