Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

केपी ओलीलाई कालो झन्डा देखाउन खोजेको आरोपमा ११ जना पक्राउ

केपी ओलीलाई कालो झन्डा देखाउन खोजेको आरोपमा ११ जना पक्राउ

  • सोमवार, भाद्र २७ २०७९

  • 421
    SHARES

  • केपी ओलीलाई कालो झन्डा देखाउन खोजेको आरोपमा ११ जना पक्राउ

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोजेको आरोपमा जनकपुरधाममा ११ जना पक्राउ परेका छन् ।

    दुवै सदनले राष्ट्रपति विद्यादेवी भण्डारीले संसोधनका लागि पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेको छ ।

    राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि नागरिकता विधेयक पुगे पनि नेकपा एमालेको कारण उक्त विधेयक प्रमाणीकरण हुन नसकेको भन्दै उनीहरूले अध्यक्ष ओलीलाई कालो झन्डा देखाउन खोजेको जनाइएको छ ।


    सोमवार, भाद्र २७ २०७९०३:५२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij