Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

भारतीय सेना प्रमुख आज मुस्ताङ जाँदै

भारतीय सेना प्रमुख आज मुस्ताङ जाँदै

  • बुधवार, भाद्र २२ २०७९

  • 406
    SHARES

  • भारतीय सेना प्रमुख आज मुस्ताङ जाँदै

    काठमाडौं । भारतका सेना प्रमुख मनोज पाण्डे आज मुस्ताङ जादै हुनुहुन्छ ।

    पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उहाँ आज मुस्ताङ जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

    पाँचदिने भ्रमणका क्रममा पाण्डे नेपालमा हुनुहुन्छ ।


    बुधवार, भाद्र २२ २०७९१२:२६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij