Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

  • बुधवार, भाद्र २२ २०७९

  • 256
    SHARES

  • गठबन्धन कार्यदलको बैठक आज पनि  बस्दै

    काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउन आज पनि गठबन्धन कार्यदलको बैठक बस्दैछ।

    कार्यदलको बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । कार्यदलले दलहरुले पाउने सिट संख्या आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

    सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने बताउनुभएको छ ।

    प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति जुटाइएको बताइन्छ ।


    बुधवार, भाद्र २२ २०७९०९:१८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij