गायक तथा संगीतकार भेशु इन्सान मगरको नयाँ गित "भुइँकुहिरो" मेरो सिर्जना युटुब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।
वर्षातको मौसमसंगै कुहिरो लाग्दा आफ्नो मायाँलुको गाउँ देख्न नपाउँदा एक प्रेमीलाई कस्तो पिडा हुन्छ भन्ने कुरा यस गित मार्फत व्यक्त गरिएको छ । सब्द,संगीत र एरेन्ज पनि गायक भेसुले नै गर्नुभएको छ भने ध्वनि समिश्रण अमृत कुमार भट्टले गरेका छन् ।
यो भिडियोलाई चाइनिज धावक र डीबी सागर राइले खिचेका हुन् भने प्रेम बालाकर्मीले सम्पदान गरेर आकर्सक बनाउनुभएको छ ।
भिडियो हेर्नुहोस :