Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक शुरु

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक शुरु

  • बिहिवार, भाद्र १६ २०७९

  • 528
    SHARES

  • बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक शुरु

    काठमाडौँ । आसन्न निर्वाचनको सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताको बैठक शुरु भएको छ । केहीबेर अघि सत्तारूढ दलका शीर्ष नेताहरूबीच वार्ता सुरु भएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । पटक पटक शीर्ष नेताहरूसहितको बैठक बस्दा पनि सिट बाँडफाँटमा सहमति हुन सकेको छैन् ।

    कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजगत्वमा बनेको कार्यदलले प्रतिवेदन तयार गरेर गठबन्धनमा बुझाइसकेका छन् ।

    अहिलेसम्म प्रतिनिधि सभामा नेपाली कांग्रेसले १०० सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ । बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो ।


    बिहिवार, भाद्र १६ २०७९०१:१८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij