Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

  • बिहिवार, भाद्र १६ २०७९

  • 618
    SHARES

  • एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    काठमाडौं । नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा लगायतका नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

    आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायतलाई स्वागत गर्नुभएको हो ।

    स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै थापालाई नेकपा एमालेले जिल्ला अध्यक्ष पदबाट हटाएको थियो ।


    बिहिवार, भाद्र १६ २०७९१२:४१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij